नेपालको राष्‍ट्रिय गान (National Anthem of Nepal)

Views:
15

नेपालको राष्‍ट्रिय गान

सयौँ थुड्‍गा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची महाकाली ।।

प्रकृतिका कोटी कोटी सम्पदाको आँचल
वीरहरूका रगतले स्वतन्त्र र अटल ।।

ज्ञानभूमि शान्तिभूमि तराई पहाड हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।।

बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल
अग्रगामी राष्‍ट्र हाम्रो जय जय नेपाल ।।

(Visited 50 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *